इराकमा इरानी आक्रमण : १ अमेरिकी सैनिकको मृत्यु
bishowkhabar.com · Mon Jul 20 05:19:59 GMT 2026

बगदाद– उत्तरी इराकमा इरानको आक्रमणका क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार खसालिएको इरानी ड्रोनमा रहेको निष्क्रिय नभएको विष्फोटक पदार्थ सुरक्षित रूपमा विस्फोट गराउने क्रममा सैनिकको ज्यान गएको हो भने अर्का एक सैनिक घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)