बालेनले आज पुँजी बजारका लगानीकर्ता भेट्दै, निराशालाई सम्बोधन
clickmandu.com · Mon Jul 20 05:24:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको वर्तमान अवस्था र सुधारका उपायहरूबारे छलफल गर्न आज एक विशेष बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२:०० बजे यो बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय पुँजी बजारमा देखिएका चुनौतीहरू र बीमा क्षेत्रको सुदृढीकरणका लागि प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा सरोकारवाला निकायका प्रमुख तथा विज्ञहरूसँग संवाद गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)