पृथ्वी राजमार्ग : चितवनतर्फको पहिरो हट्यो, धादिङ खण्ड अझै बन्द
nagariknews.nagariknetwork.com · Mon Jul 20 05:21:58 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो। आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)