साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरू)
himalpress.com · Mon Jul 20 05:32:28 GMT 2026

काठमाडौँ- साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति आस्था राख्ने हजारौँ भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआराधनाका लागि पुगेका छन्।
हरियो र रातो पहिरनमा सजिएका भक्तजनले व्रत बसेर जल, दूध, बेलपत्र तथा धतुरो चढाउँदै शिवको आराधना गरेका छन् भने मन्दिर परिसर भक्तजनले भरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)