बाढीको जोखिममा ३१ जिल्ला, सतर्क रहन आग्रह
rajdhanidaily.com · Mon Jul 20 05:42:12 GMT 2026

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान गते जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)