पाँच वर्षमा १६ उपाधि: स्पेन किन एक वर्चस्वशाली शक्ति हो ?
clickmandu.com · Mon Jul 20 05:43:02 GMT 2026
एजेन्सी । दुई वर्षअघि बर्लिनमा युरोपेली च्याम्पियन बनेपछि, ला रोजाले आइतबार न्यु जर्सीमा भएको विश्वकप फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै अहिले विश्व च्याम्पियन बनेको छ ।
उनीहरूले सन् २००८ को युरो कप जितेको दुई वर्षपछि २०१० मा पनि यस्तै उपलब्धि हासिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)