सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो
nagariknews.nagariknetwork.com · Mon Jul 20 05:34:24 GMT 2026

नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)