शेयर बजारका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री बालेन
nepalpress.com · Mon Jul 20 05:48:16 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरोकारवालासँग शेयर बजारबारे छलफल गर्ने भएका छन् । प्रधानमन्त्री शाहले शेयर बजार सुधारलाई प्राथमिकतामा राख्दै आज शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबैलाई डाकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)