सुनचाँदीको मूल्य बढ्यो
onlinekhabar.com · Mon Jul 20 06:02:42 GMT 2026

४ साउन, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)