प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
nepallive.com · Sun Jun 28 02:52:17 GMT 2026

काठमाडौँ– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।
बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)