आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
ratopati.com · Mon Jul 20 06:10:19 GMT 2026

विराटनगर । अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवन प्रसाद बास्कोटाबिचको करोडौँ रुपैयाँको लेनदेन र ठगी विवादमा सांसद आशिका तामाङको नामसमेत मुछिएको छ ।
बिरामी (क्यान्सर पीडित) बुबा डम्बरबहादुर बुढाथोकीको उपचारको बहानामा परिवारसँग नजिकिएर बास्कोटाले करोडौँ ठगी गरेको र पछि घरबाटै चेकबुक चोरेर बास्कोटा र सांसद तामाङको नाममा ‘चेक बाउन्स’ गराई ‘ब्ल्याकमेल’ गरिरहेको भन्दै पीडित परिवार प्रहरीको शरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)