घरअगाडिबाटै हरायो ट्रक
ratopati.com · Mon Jul 20 06:17:54 GMT 2026

रौतहट। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा घरअगाडि पार्किङ गरेर राखिएको खाली ट्रक हराएको छ।
ट्रकका सहचालक नै ट्रक लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)