योजना आयोग र त्रिविबीच सहकार्य
barnanmedia.com · Mon Jul 20 06:15:00 GMT 2026

राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य हुने भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)