बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले थाल्याे सचिवहरूसँग छलफल
shilapatra.com · Mon Jul 20 06:19:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।
अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा जारी बैठक अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)