हर्क साम्पाङले संसद्मा दर्ता गराए प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ मिल्दैन ?
onlinekhabar.com · Mon Jul 20 06:24:07 GMT 2026

४ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उद्योगसँग सम्बन्धित प्रश्नहरू गरेका छन् ।
प्रतिनिधि सभा नियमावली बमोजिम मौखिक उत्तरको लागि उनले संसद् सचिवालयमा प्रश्न दर्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)