उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक
nepalnews.com · Mon Jul 20 06:32:27 GMT 2026

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ।
सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार गुठीमा दर्ता भएका कुल २९८ पुस्तकहरूलाई मूल्याङ्कन गरी १० कृति छनोट गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)