'द ओडिसी'ले पहिलो सप्ताहन्तमै कमायो २६४ मिलियन डलर, 'ओपेनहाइमर'लाई उछिन्यो
setopati.com · Mon Jul 20 06:32:00 GMT 2026

हलिउड निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्म 'द ओडिसी' ले विश्वव्यापी बक्स अफिसमा ऐतिहासिक सुरूआत गरेको छ।
यसले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट २६४.१ मिलियन अमेरिकी डलर कमाएको हो। योसँगै फिल्मले नोलनको करिअरकै सबभन्दा ठूलो ओपनिङ रेकर्ड बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)