बजेट कार्यान्वयनका लागि प्रमुख मन्त्रालयका सचिवहरूसँग अर्थमन्त्री वाग्लेको छलफल
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल शुरू गरेका छन् ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो जारी छलफलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)