साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
lokaantar.com
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)