बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता, प्रमुख मन्त्रालयका सचिवसँग उच्चस्तरीय छलफल सुरु
barnanmedia.com · Mon Jul 20 06:30:46 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीस्वरूप प्रमुख मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा भर्खरै सुरु भएको बैठकमा बजेट कार्यान्वयनका प्राथमिकता, मन्त्रालयगत जिम्मेवारी, अन्तरमन्त्रालय समन्वय तथा कार्यान्वयनको गति प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)