अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
khabarhub.com · Mon Jul 20 06:47:27 GMT 2026

एजेन्सी – संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ। अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)