मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति छनोट
canadanepal.com · Mon Jul 20 06:54:14 GMT 2026

काठमाडौँ -मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
गुठीका अनुसार यस वर्ष पुरस्कारका लागि विभिन्न विधाका २९८ वटा पुस्तक प्राप्त भएका थिए। तीमध्ये मूल्यांकन प्रक्रियापछि १० वटा उत्कृष्ट कृति अन्तिम छनोटमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)