रवि लामिछाने र डा. स्वर्णिम वाग्लेबीच काभ्रेको रिसोर्टमा अर्थपूर्ण भेटवार्ता
barnanmedia.com · Mon Jul 20 06:45:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ ।
पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने केहीबेर अघि काठमाडौँ फर्किएको सुरक्षा स्रोतले जानकारी दिएको छ । लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार रिसोर्टमा पुगेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)