पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध
khabarhub.com · Mon Jul 20 07:02:39 GMT 2026

काठमाडौं
– लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरुद्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)