कच्चा तेलको मूल्य बढ्यो
himalpress.com · Mon Jul 20 07:02:34 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।
यसैबीच, पश्चिम एसियाको सम्भावित प्रभावको मूल्यांकन गरिरहेका लगानीकर्ताका कारण एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)