गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट
nepalnews.com · Mon Jul 20 07:04:56 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)