त्रिशुली–३ ‘ए’को सुरुङमा ड्रिल गरियो, अक्सिजन पठाएर सम्पर्क प्रयास जारी
janaaastha.com

रसुवास्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी छ । उद्धार टोलीले सुरुङसम्म पुग्न पहिले ४ इन्चको डीटीएच (ड्रिल) प्वाल पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)