नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
ratopati.com · Mon Jul 20 07:15:00 GMT 2026

धनगढी । जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस जन्मायो । सो आन्दोलनकी एक अभियन्ता रक्षा बम अहिले पनि सरकार र व्यवस्थामाथि निरन्तर प्रश्न उठाइरहेकी छन् । सरकार र व्यवस्थाप्रति उनका प्रश्न अझै पनि उत्तिकै धारिला छन् ।
‘जेनजी’ आन्दोलनको वर्तमान अवस्था, नयाँ सरकारप्रतिको धारणा र सुदूरपश्चिमका मुद्दामा केन्द्रित रहेर रातोपाटीले रक्षा बम सँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीकाे सम्पादित अंश-
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)