मदन पुरस्कार २०८२: यी हुन् छनोट भएका उत्कृष्ट १० पुस्तक
setopati.com · Mon Jul 20 07:20:00 GMT 2026

'मदन पुरस्कार २०८२' का लागि १० पुस्तक छनोट भएका छन्।
मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गर्दै २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)