निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा
nepalnews.com · Mon Jul 20 07:25:57 GMT 2026
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएको हो । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)