स्पेन दोस्रो पटक विश्व विजेता भएसँगै बनेका रोचक ११ तथ्यांक
setopati.com · Mon Jul 20 07:20:00 GMT 2026
फिफा विश्वकप २०२६ उपाधिसँगै स्पेनले विभिन्न कीर्तिमान बनाएको छ। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हराएर स्पेनले सन् २०१० पछि उपाधि जितेको हो।
७९० (पासिङ मेसिन रोड्री)
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)