अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
nepalviews.com · Mon Jul 20 07:31:21 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ ।
अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)