साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
kendrabindu.com · Mon Jul 20 07:38:26 GMT 2026

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ ।
बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजेपछि भक्तजनको लाम अझ बढेको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाअन्तर्गत मूल मन्दिर हेर्ने विसेट नायके अरुणकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)