कुसुन्डा समुदायको भूमि अधिकार सुनिश्चित गर्नू : मानव अधिकार आयोग
onlinekhabar.com · Mon Jul 20 07:32:59 GMT 2026

४ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुसुन्डा समुदायको भूमि अधिकार सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ । आयोगले कुसुन्डा समुदायका लागि उनीहरूको स्वतन्त्र पूर्वसुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामुहिक बस्तको निर्माणको प्रबन्ध गर्न गराउन सिफारिस गरेको हो ।
कुसुन्डा समुदायको मानव अधिकार अध्ययन प्रतिवेदन २०८३ अनुसार धेरै जसो कुसन्डाहरूले एकीकृत कुसुन्डा बस्ती निर्माणमा जोड दिएका छन् । कुसुन्डा समुदायका अगुवाहरूका अनुसार भाषा तथा संस्कृति संरक्षणका लागि एकीकृत बस्ती आवश्यक रहेको प्रतिवेदन मा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)