भौतिक मन्त्रीको आदेशप्रति कालिकोटका नागरिकको आपत्ति
newsofnepal.com · Mon Jul 20 07:39:01 GMT 2026

कालिकोट।
खाँडाचक्र नगरपालिकाको निर्माणाधिन बहुउद्देशिय प्रसाशनिक भवन निमार्ण कार्यमा रोक लगाउन आदेश दिने सङ्घीय सरकाका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको बोलिप्रति कालिकोटका नागरिकले चौतर्फी विरोध जनाएका छन् । सडक लगाएतका पूर्वाधारका कार्यको अनुगमनका लागि कालिकोट पुग्नु भएका मन्त्री लम्सालले खाँडाचक्र नगरपालिका भवन निमार्ण स्थलमा पुगेर निर्माण गर्न अप्ठ्यारो हुने भन्दा केही आफ्ना कार्यकर्ताको भनाइमा लागेर निमार्ण कार्य रोक्न ठोडो आदेश गरेपछि कालिकोटका स्थानीयवासी आक्रोशित भएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)