सत्ता समीकरणबारे निर्णायक संवादमा प्रचण्ड- बिहान माधवसँग छलफल, साँझ ओलीलाई भेट्दै
nepalpress.com · Mon Jul 20 07:44:21 GMT 2026

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन्।
केही दिनदेखि अस्वस्थ रहेका नेपाललाई प्रचण्डले भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै नयाँ सत्ता समीकरणबारे पनि छलफल गरेका हुन् । बिहान करिब ९ बजे प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)