अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
ratopati.com · Mon Jul 20 07:51:13 GMT 2026

काठमाडौँ । पश्चिम एसियामा अमेरिका र ईरानबिच बढ्दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसारपसार प्रभावित भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले बढेको छ।
यससँगै ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारल ९० डलरभन्दा माथि पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)