च्याउ खोज्न गएका महिलाहरु परिवारको सम्पर्कमा
nepalsamaya.com · Mon Jul 20 07:48:14 GMT 2026

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)