इप्पानको विधान संशोधन सीडीओबाट स्वीकृतः अध्यक्ष र वरिष्ठ उपाध्यक्ष राजनीतिक दलमा आबद्ध हुन नपाउने
clickmandu.com · Mon Jul 20 07:47:52 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विधान (२०५७) संशोधन भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सोमबार स्वीकृत भएको संशोधित व्यवस्था अनुसार संस्थाको संरचना र नेतृत्व चयन प्रक्रियामा व्यापक फेरबदल गरिएको छ ।
२०७८ सालमा संशोधन गरिएको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था थियो । सोमबार संशोधित विधान अनुसार अब वरिष्ठ उपाध्यक्षले अध्यक्षमा चयन हुन निर्वाचन प्रक्रियामा नै जानुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)