भिरिञ्ची कलेज : डिग्रीभन्दा सीपलाई केन्द्रमा राखेर अघि बढेको शैक्षिक यात्रा
ictsamachar.com

काठमाडौं । काठमाडौं उपत्यकामा सूचना प्रविधिको शिक्षा विस्तार हुँदै गर्दा धेरैले डिग्रीलाई मात्र सफलताको मापदण्ड मानिरहेका थिए । तर यही परिवेशमा ललितपुरको पाटन, कुमारिपाटीस्थित भिरिञ्ची कलेजले फरक बाटो रोज्यो; सीप, व्यवहारिकता र उद्योगको आवश्यकतासँग जोडिएको शिक्षा ।
सन् २०१३ मा स्थापना भएको यो कलेजले आफूलाई “कम्प्लिट इन्डिभिजुअल्स” निर्माण गर्ने संस्थाका रूपमा अघि सारेको छ, जहाँ शैक्षिक कठोरता, प्रोजेक्ट-आधारित सिकाइ र उद्योगअनुकूल तालिमलाई एकैसाथ जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)