त्रिशूलीबाट ५ शव बोकेर काठमाडौं फर्किँदै महानगरको शव वाहन
nagariknews.nagariknetwork.com · Sat Aug 29 16:27:37 GMT 2026

काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्र नुवाकोट पठाएका चारवटा शव वाहनमध्ये एउटा वाहन ५ वटा शव लिएर काठमाडौं फर्किएको छ।
नुवाकोटस्थित त्रिशूली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर वाहन काठमाडौंतर्फ प्रस्थान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)