जलवायु स्मार्ट कृषि विस्तारमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : कृषिमन्त्री
onlinekhabar.com · Mon Jul 20 07:53:19 GMT 2026

४ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन् ।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)