शुक्लाफाँटामा हराएका १४ महिला २६ घण्टापछि सम्पर्कमा
nepalpress.com · Mon Jul 20 07:58:44 GMT 2026

कैलाली । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका-१९, बागफाँटाका १४ जना महिला सम्पर्कमा आएका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उनीहरू सबै सम्पर्कमा आएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)