पशुपतिसहित देशभरका शिवालयहरूमा आज भक्तजनको भीड (तस्बिरसहित)
deshsanchar.com · Mon Jul 20 05:11:58 GMT 2026

काठमाडौँ- आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)