च्याउ खोज्न गएका तीन महिला फेला, १४ जना अझै सम्पर्कविहीन
deshsanchar.com · Mon Jul 20 04:59:39 GMT 2026

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)