उच्च अदालत पाटनद्वारा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट
deshsanchar.com · Mon Jul 20 06:53:15 GMT 2026

काठमाडौँ- उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)