मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक
deshsanchar.com · Mon Jul 20 06:15:20 GMT 2026

काठमाडौँ- मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ (शर्टलिस्ट) सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)