मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान
khabarhub.com · Mon Jul 20 08:04:41 GMT 2026

नेपालगञ्ज – मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)