युद्धले अशान्त पश्चिम एसिया नै नेपालीको प्रमुख गन्तव्य
barnanmedia.com · Mon Jul 20 07:59:13 GMT 2026

काठमाडौं । युद्धले अशान्त पश्चिम एसिया साढे चार महिनायता वैदेशिक रोजगारी निम्ति नेपालीको प्रमुख गन्तव्य बनेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि नेपालीहरू विश्वका १५१ देश पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)