एन्डी बर्नह्याम बेलायतको सातौँ प्रधानमन्त्री
nagariknews.nagariknetwork.com · Mon Jul 20 08:08:53 GMT 2026

बेलायतमा नेतृत्व परिवर्तनसँगै लेबर पार्टीका एन्डी बर्नह्याम सोमबार प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै छन्।
पछिल्लो एक दशकमा बेलायतका सातौँ प्रधानमन्त्री बन्न लागेका बर्नह्यामले सुस्त अर्थतन्त्र, बढ्दो जीवनयापनको लागत, आप्रवासन, सार्वजनिक ऋण र अन्तर्राष्ट्रिय अस्थिरताजस्ता जटिल चुनौतीबीच सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)